Monday, March 7, 2011

कहाँ थियौ तिमी रंगमंच उठे पछी आयौ,



कहाँ थियौ तिमी रंगमंच उठे पछी आयौ,
समयले जवानी यो लुटे पछि आयौ,

ओइलिएका रहरहरु पलाउछ्न कि फेरी,
सम्झनाको असिनाले चुटे पछि आयौ,
समयले जवानी यो लुटे पछि आयौ,

कहाँ थियौ तिमी रंगमंच उठे पछी आयौ,
समयले जवानी यो लुटे पछि आयौ,

तिमी र म संग-संगै गर्नु हुन्थ्यो यात्रा,
जिन्दगीलाई बोक्ने गाडी छुटे पछि आयौ
समयले जवानी यो लुटे पछि आयौ,

कहाँ थियौ तिमी रंगमंच उठे पछी आयौ,
समयले जवानी यो लुटे पछि आयौ,

शब्द: शितल कादम्बिनी
स्वर: शिव परियार
स्वर: अन्जु पन्त

Listen this song in You-tube



No comments:

Post a Comment